आइपीएल: राजस्थान र दिल्लीको जित

नयाँ दिल्ली । इन्डियन प्रिमियर लिग (आइपीएल) अन्तरगत आइतबार भएको फरक खेलमा राजस्थान रोयल्स र दिल्ली क्यापिटल्सले जित हात पारेका छन् । राजस्थान रोयल्सले लखनऊ सुपर जायन्ट्समाथि ३ रनको रोमान्चक जित निकाल्यो ।जितका लागि १६६ रनको लक्ष्य पछ्याएको लखनऊ २० ओभरमा ८ विकेट गुमाउँदै १६२ रनमा समेटियो । लखनऊका क्विन्टन डि ककले सर्वाधिक ३९ रन … Continue reading आइपीएल: राजस्थान र दिल्लीको जित